साफ महिला च्याम्पियनशिप : नेपाल २–० ले पछाडि

 असोज ३, २०७९ सोमबार १७:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा नेपालसँगकाे खेलमा बङ्ग्लादेशले दुई गाेलकाे अग्रता लिएकाे छ । 

दशरथ रङ्गशालामा भइरहेकाे खेलमा बङ्ग्लादेशले १४ औँ र ४२ औँ मिनेटमा गाेल गरेकाे हाे । उसका लागि स्याम सुन्हार र श्रीमाेती के. सरकारले एक–एक गाेल गरे ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया