बङ्ग्लादेशले फेरि १ गाेल थप्याे, नेपाल ३–१ ले पछि

 असोज ३, २०७९ सोमबार १८:४०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – साफ महिला च्याम्पियनशिपकाे फाइनल अन्तर्गत नेपालसँगकाे खेलमा बङ्ग्लादेशले तीन–एककाे अग्रता लिएकाे छ । 

दशरथ रङ्गशालामा भइरहेकाे खेलमा बङ्ग्लादेशका लागि स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा गाेल गरिन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया