आजदेखि बिजुली गाडीको प्रदर्शनी सुरु (तस्बिरहरू)

 असोज ६, २०७९ बिहीबार १९:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नाडा ईभी (इलेक्ट्रोनिक भेइकल) एक्स्पो आज बिहीवारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पहिलो नाडा ईभी एक्स्पोको शुभारम्भ गर्नुभयाे ।

चार दिनसम्म चल्ने यो प्रदर्शनीमा पहिलो पटक बिजुलीका गाडीमात्रै प्रदर्शनमा राखिएको छ । एक्स्पोमा ५१ वटा स्टल रहेको नाडा ईभी एक्स्पोका सभापति अनुप बरालले जानकारी दिनुभएकाे । उहाँका अनुसार एक्स्पोमा नाै वटा चार पाङ्ग्रे र एक वटा तीन पाङ्ग्रे गाडी रहेका छन् । यस्तै दुई पाङ्ग्रे गाडीका १६ वटा स्टल रहेका छन् ।

तस्बिर : विकास गोले 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया