सुदूरपश्चिम राजधानी कपको फाइनलमा लुम्बिनी र कर्णाली खेल्ने

 असोज १४, २०७९ शुक्रबार ८:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिम राजधानी कपको फाइनलमा लुम्बिनी र कर्णाली प्रदेश खेल्ने भएका छन् ।

कैलालीको धनगढीमा चलिरहेको प्रतियोगिताको सेमिफाइनलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४–३ गोलले हरायो।

हिजो भएको खेलमा गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो । कर्णाली प्रदेश यसअघि नै फाइनल पुगिसकेको छ।

उपाधिका लागि भोलि शनिवार लुम्बिनी र कर्णाली प्रदेशबीच खेल हुनेछ।

पीएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया