ईंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहमलाई हरायो

 असोज १५, २०७९ शनिबार १९:३६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ईंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले टोटनहमलाई हराएको छ ।

आर्सनलले टोटनहमलाई ३–१ गोलले हराएको हो । आर्सनलको जितमा थोमस पार्टे, जिसस र साकाले गोल गरे। टोटनहमका ह्यारी केनले पेनाल्टीमा गोल गरे ।

जीतसँगै आर्सनल २१ अंकसहित शीर्ष स्थानमा कायमै छ । टोटनहम १७ अंकसहित तेस्रो स्थानमा छ । 
 

अन्तिम अपडेट: असोज २०, २०७९

तपाईको प्रतिक्रिया