१ हजार ६३ मेगावाटकाे माथिल्लाे अरुण अघि बढ्यो, विश्व बैंक पछ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - जाडोयाम सुरु हुन थालेसँगै बिहान र बेलुकाको समयमा चिसो हुनथालेको छ । उल्लेखनीय रुपमा तापक्रम नघटे पनि जाडोयाम सुरु हुन थालेसँगै बिहान र बेलुका चिसो हुन थालेको हो।
दिउँसोको समयमा भने गर्मी नै छ । बिहान केहीबेर चिसो भए पनि त्यसपछि घाम लाग्ने गरेको छ । दिउँसो घाम चर्किने गरेकाले गर्मी नै छ ।
यसपालिको मनसुन बाहिरिसकेको छ । अब केहीदिन खासै पानी पर्ने सम्भावना नरहेकाले दिन घमाइलो हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।
मनसुन बाहिरिएर मौसम खुलेसँगै काठमाण्डौ उपत्यकाबाट आसपासमा रहेका हिमाल छर्लङ्ग देखिन थालेका छन् ।
तस्बिर : विनय गुरागाईँ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।