'ए' डिभिजन लिग पुस २६ गतेदेखि सुरु, ५ महिनासम्म चल्ने

 कात्तिक १, २०७९ मंगलबार १९:२५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

दशरथ रङ्गशाला

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल आउँदो पुसको ५ गतेदेखि सुरु हुने भएको छ ।

आज मङ्गलवार अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पंकजविक्रम नेम्वाङ र 'ए' डिभिजन क्लबका प्रतिनिधिबीच भएको छलफलले लिग पुस ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो । लिग पुसको २६ देखि जेठको २० गतेसम्म अर्थात् पाँच महिनासम्म चल्नेछ ।

खेलहरू डबल राउन्ड रोबिनको आधारमा खेलाइने र सम्भव भएसम्म काठमाण्डौ उपत्यकाबाहिर पनि खेल हुने एन्फाले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया