ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट काेहलीले टी–२० विश्व कपमा कीर्तिमान बनाएका छन् । अस्ट्रेलियामा भइरहेकाे टी–२० विश्व कपमा बङ्गलादेशसँगकाे खेलमा काेहलीले कीर्तिमान बनाएका हुन् । विराट काेहली अब टी–२० विश्व कपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् ।
काेहलीले श्रीलङ्काका पूर्वकप्तान महेला जयवर्धनेलाई पछाडि छाेडेका हुन् । जयवर्धनेले टी–२० विश्व कपमा ३१ खेल खेल्दै एक हजार १६ रन बनाएका थिए । काेहलीले उनलाई पछाडि पारेका हुन् । काेहलीले याे उपलब्धि मात्र २५ खेलमा हासिल गरेका हुन् ।
टी–२० विश्व कपमा धेरै रन बनाउनेमा भारतका कप्तान राेहित शर्मा चाैथाे स्थानमा छन् । धेरै रन बनाउनेकाे शीर्ष पाँचमा काेहली र जयवर्धनेसँगै क्रिस गेल, राेहित शर्मा र तिलकरत्न दिलशान छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।