नेपालको १० हजार वर्ग किलोमिटर भूमि कहाँ गयो भन्दै ग्रेटर नेपालको प्रदर्शन

 असोज १७, २०७५ बुधबार १८:४९:५८ | उज्यालो सहकर्मी

काठमाडौं – ग्रेटर नेपाल अभियानले नेपालको गुमेको भूमि फिर्ता लिन माग गर्दै बुधबार नापी विभागको कार्यालयमा प्रर्दशन गरेको छ । ।

ग्रेटर नेपालले ‘कालापानी कहाँ छ रु’ भन्दै सरकारलाई प्रश्न गर्दै मिनभवनस्थित नापी विभागको कार्यालयमा प्रर्दशन गरेको हो ।  

भारतले नेपालको सीमा मिच्दा पनि बेवास्ता गरेपछि सरकारविरुद्ध प्रर्दशन गर्नु परेको ग्रेटर नेपालका अध्यक्ष फनिन्द्र नेपालले बताउनुभयो । 

सरकारले नेपालको सीमा नदेखेको भन्दै मैनबत्ती बालेर व्यंग्यसहित प्रर्दशन गरिएको थियो । कालापानीका पीडितहरुसहितको प्रर्दशनमा नेपाली झण्डा र नेपालको नक्सा पनि प्रर्दशन गरिएको थियो । 

ग्रेटर नेपालले नेपालको झण्डै १० हजार १९ वर्ग किलोमिटर भूमि गुम्दा पनि सरकारले चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया