काठमाण्डौ ९ मा एमाले राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा ३ मतले अगाडि

 मंसिर ५, २०७९ सोमबार १३:१४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ–  काठमाण्डौ क्षेत्र नम्बर ९ मा नेकपा एमालेले अग्रता बनाएको छ । २२ सय ८६ मत गन्दा एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठ ५६४ मतसहित अग्रस्थानमा हुनुहुन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेल ५६१ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ । उहाँहरूबिचमा जम्मा ३ मतको अन्तर छ । माओवादी केन्द्रका उम्मेद्वार कल्पना थापाले ३४५ मत पाउनुभएको छ ।

यस्तै मजदुर किसान पार्टीका उम्मेदवार सुमन महर्जनले अहिलेसम्म २६० मत पाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया