चितवन १ मा कांग्रेसका विश्व पौडेलभन्दा ‘घण्टी’ का हरि ढकाल अघि

 मंसिर ५, २०७९ सोमबार २१:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछि पारेका छन् । 

मतगणना सुरु भएदेखि कांग्रेसका विश्वनाथ पौडेलले अग्रता बनाएकोमा अहिले स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता बनाउनुभएको छ । ५४ सय १५ मत गन्दा विश्व पौडेलको १८ सय १० मत आएको छ भने हरि ढकालले १८ सय ४९ मत ल्याउनुभएको छ ।  

यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेको १२ सय ६६ मत आएको छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया