इलाम २ मा सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि

 मंसिर ७, २०७९ बुधबार १०:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम - इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि हुनुहुन्छ । उहाँले अहिलेसम्म ८ हजार २ सय ९६ मत पाउनु भएको छ ।

उहाँलाई कांग्रेसका डम्बर खड्काले ७ हजार ६ सय ९९ मत ल्याएर पछ्याइरहनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया