रुकुम पूर्व प्रदेश सभा (ख) मा कांग्रेस विजयी

 मंसिर ७, २०७९ बुधबार १४:३:४२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्व प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका धनबहादुर केसी विजयी हुनुभएको छ । उहाँ २६ सय १८ मतान्तरसहित विजयी हुनुभएको हो  । उहाँले ४ हजार ८ सय ६२ मत पाउनुभएको छ ।

नेकपा एमालेका भावना बुढाथोकीले २२ सय ४४ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार केशव रावलले १८ सय ६३ मत प्राप्त गर्नुभयो भने राप्रपाका केशवचन्द्र समाल ८४० मत पाउनुभएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया