गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा, ज्ञवाली ९० मतले अघि

 मंसिर ७, २०७९ बुधबार १६:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मी १ मा नकपा एमाले उम्मेदवार प्रदीप ज्ञवालीले सुरुवाती अग्रता बनाउनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीभन्दा ९० मतले अघि हुनुहुन्छ ।

सुरुवाती मत गणना अनुसार ज्ञवालीले २२ सय २ मत पाउनुभएको छ भने भण्डारीले २१ सय १२ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया