बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
फिफा विश्व कप फुटबल अन्तर्गत आज बिहीवार भएकाे तेस्राे खेलमा उरुग्वे र दक्षिण काेरियाले गाेलरहित बराबरी खेलेका छन् । एजुकेशन सिटी रङ्गशालामा भएकाे खेलमा दुवै टाेलीले गाेल गर्न सकेनन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टाेलीले पाएकाे अवसरलाई सदुपयाेग गर्न सकेनन् । दुवै टाेलीले गरेका केही प्रहार पाेस्ट नजिकैबाट बाहिरिन पुग्याे ।
यो विश्व कपमा अहिलेसम्म भएका १४ खेलमध्ये ४ वटा खेल गोलरहित बराबरीमा सकिएका छन् ।
याे बराबरीसँगै समूह 'एच' मा रहेका उरुग्वे र दक्षिण काेरियाले १/१ अङ्क बाँडेका छन् । दुवैले १-१ अंक जोडेका छन् । आजै यही समूहको अर्को खेलमा पोर्चुगल र घाना खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।