नेपाल सुपर लिग : धनगढीको विजयी शुरूवात, बुटवल लुम्बिनी ४–१...
चैत २०, २०८१ बुधबार
काठमाण्डाै – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ । हिमालय एअरलाइन्सले ल्हासाबाट पोखरामा यात्रु ओराल्दै नियमित अन्तर्राष्ट्रिय उडान शुरू गरेको हो ।
अहिले चिनियाँ वायु सेवा सिचुवान एअरलाइन्सले पनि हप्तामा एउटा चार्टर्ड उडान गरिरहेको छ । तर हिमालय एअरलाइन्सले भने नियमित उडान थालेको हो ।
पोखरा विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार एक सय सात जना यात्रु बोकेर ल्हासाबाट आएको हिमालयको जहाज दिउँसो पौने २ बजे पोखरा विमानस्थलमा अवतरण भएको हो । विमान भोलि बिहान पोखराबाट ल्हासाका लागि उड्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।