सुनसरी २ मा एमालेका भीम आचार्य विजयी

 मंसिर १०, २०७९ शनिबार १९:३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

आचार्यकाे फेसबुकबाट

सुनसरी – सुनसरीकाे प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी हुनुभएकाे छ । 

अन्तिम मत परिणामअनुसार एमालेका आचार्य ५ हजार ९ सय ५० मतान्तरले विजयी हुनुभएकाे हाे । उहाँले ३२ हजार ८ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत प्राप्त गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया