पाेखराकाे मणिपाल अस्पतालकाे तेस्राे तलबाट खसेर एक महिलाकाे ज्यान गयाे

 मंसिर २३, २०७९ शुक्रबार १७:१४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालको तेस्राे तलाबाट खसेर एक महिलाको ज्यान गएको छ । 

बिरामी भेट्न गएकी पोखरा महानगरपालिका १८ सराङकोट घर भएकी ६५ वर्षकी धनसरी घर्ती मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल गएको बेला छतबाट खसेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया