गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको...
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालकाे तेस्रो राष्ट्रिय महाधिवेशन प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुँदै छ । कार्यक्रममा सहभागी हुन देशभरिका गाउँपालिकाका जनप्रतिनिधि काठमाण्डाै आएका छन् ।
जनप्रतिनिधिले भरिभराउ प्रज्ञा प्रतिष्ठानकाे प्राङ्गणमा उनैले खाएर फालेका कागज र प्लास्टिक छरपस्ट देख्न सकिन्छ ।
तस्बिरहरू–
तस्बिरहरू : महेश ज्ञवाली
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।