८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
काठमाडौं – मन्त्रिपरिषद् बैठकले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक कम्तिमा २५ प्रतिशत बढाएको छ ।
अाइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । २५ प्रतिशत पारिश्रमिक वृद्धि गर्दा पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यमले लागू गनु पर्ने मन्त्री बास्कोटाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Mukti
Oct. 7, 2018, 8:17 p.m.फेरी हाम्राे तलब २५ प्रतिशतले बढेछ, घर जाँदा बा ले बधार्इ दिने भने अाफु भने चिल्लै २५ रूपैयाँ कहाँ पाइएला
Chakra Prasad Pokhrel
Oct. 7, 2018, 3:48 p.m.यो नियम सरकारीमा मात्र त होला लागु हुने अरु कुनै पनि मिडियाले लागु गर्दैनन अनुगमन गर्ने निकायलाई पैसा भए पुग्छ ।