आगाे ताप्ने क्रममा जलेर सर्लाहीमा एक जनाकाे ज्यान गयाे

 पुष ७, २०७९ बिहीबार १७:१३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सर्लाही – आगो ताप्ने क्रममा जलेर सर्लाहीको हरिवनमा एक जना महिलाको  ज्यान गएको छ । 

आगाेले जलेर हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । आगाेले जलेर घाइते हुनुभएकी रखालकाे प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा आज बिहीवार दिउँसो ज्यान गएको हो । 

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया