खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
नाना पाटेकरले फेरि एक पटक सन् २००८ मा एउटा फिल्मको सेटमा अभिनेत्री तनुश्री दत्तमाथि आफूले कुनै प्रकारको यौन दुर्व्यवहार नगरेको स्पष्ट पारेका छन् ।
नाना पाटेकरले तनुश्री दत्तको आरोप निराधार र झुट भएको बताएका छन् । तनुश्रीले हालै एउटा साक्षात्कार कार्यक्रममा ‘हर्न ओके प्लिज’ को एउटा गीतका शुटिङका बेला नाना पाटेकरले आफूमाथि दुर्व्यवहार गरेको बताएकी थिइन् ।
पीटीआईका अनुसार सोबार पत्रकारहरुसँग कुरा गर्दै नाना पाटेकरले भनेँ, ‘मैले १० वर्षअघि भनेको थिएँ । त्यतिबेला जे सत्य थियो, अहिले पनि त्यही नै सत्य रहनेछ ।’
केही समयअघि नाना पाटेकरका वकीलले गलत आरोप लगाएको बताउँदै तनुश्री दत्ता कानुनी नोटिस पठाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।