त्रिभुवन विमानस्थल अध्यागमन विभागकाे सर्भरमा समस्या

 फागुन ८, २०७९ सोमबार १५:१४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागकाे इन्टरनेट नचल्दा नेपालबाट बाहिर जाने र आउने यात्रुहरू समस्यामा परेका छन् ।

अध्यागमनको सेवा बन्द हुँदा अन्तर्राष्ट्रियतर्फका उडान राेकिएपछि यात्रुहरू समस्यामा परेका हुन् । अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले इन्टरनेटमा समस्या आउँदा काम रोकिएको र सेवा सुरु गर्ने प्रयास भइरहेको बताउनुभयो ।

यसअघि पनि अध्यागमन विभागको सर्भरमा समस्या देखिँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएकाे थियाे । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया