विपदबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा 'डेमाे' प्रदर्शन

 वैशाख २९, २०८० शुक्रबार १९:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीकाे शितगंगा नगरपालिकामा विपदबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा डेमाे प्रदर्शन गरिएको छ ।

शितगंगा नगरपालिकाकाे ठाडामा रहेको डमरु दहमा बाढी र पहिराेमा परेर फसेका तथा डुबेकाहरूकाे कसरी उद्धार गर्न सकिन्छ, खाेचमा परेकाहरूलाई कसरी निकाल्ने भन्ने विषयमा डेमाे प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले बताउनुभयाे । 

यस्तै ग्यास सिलिन्डर चुहावट हुँदा कसरी बच्ने लगायतका विषयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले डेमाे प्रदर्शन गरेको हाे ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया