ललितपुर महानगरले ल्यायाे छ अर्ब ५० कराेड रुपैयाँकाे बजेट

 असार १०, २०८० आइतबार १८:५५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेकाे छ । 

आइतवार नगरसभा बैठकमा महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले छ अर्ब ५० करोड रुपैयाँ बराबरकाे बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालुतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार र पुँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार रुपैयाँ छुट्याइएको छ । 

१० वटा महानगर गाैरव याेजनाका लागि तीन अर्ब ८० कराेड रुपैयाँ छुट्याएकाे महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदालाई प्राथमिकतामा राखेकाे छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया