धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न छनोट प्रक्रिया शुरु गरेको छ ।
महानगरपालिकाको शिक्षा शाखाले सूचना निकालेर कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न प्रकृयागत तयारी थालेको जनाएको छ । ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको छ । आवेदन साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिनेछ ।
आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते हुनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न हुनेछन् । विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्रसम्बन्धी अन्य विवरण पछि सार्वजनिक गर्ने महानगरको शिक्षा विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shreeya poudel
July 25, 2023, 9:13 a.m.Staff nurse ko lagi applicable xa ki xaena yo quota haru ?
Suchana Sapkota
July 10, 2023, 9:33 p.m.I wanna study science
Suchana Sapkota
July 10, 2023, 9:32 p.m.I wanna study science and it would be so much good if I get selected for the scholarship.Thankyou.
Prabhes Kumar sah
July 9, 2023, 4:55 p.m.I want to study science
Gopal bdr malla
July 9, 2023, 4:18 p.m.कुन ठेगाना मा लगाउने
minraj oli
July 9, 2023, 12:35 p.m.महानगर भित्रको बिद्द्याथीलाई मात्र होकि बाहिरी जिल्लाबाट आएकोलाई नि हुन्छ?
Kushal Shrestha
July 9, 2023, 9:12 a.m.I want to study in scholarship