काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्री वाइफाई सञ्चालनमा आएको छ ।
यसअघि विमानस्थलको आन्तरिक टर्मिनलमा फ्री वाइफाई सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले अहिले अन्तर्राष्ट्रिय टर्मिनलमा पनि वाइफाई सञ्चालन गरेको छ । वर्ल्डलिंकसँगको सहकार्यमा यात्रुहरुलाई फ्री वाइफाइको सुविधा दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल सुधार अन्तरगत यसअघि रंगरोगन र नयाँ कुर्सी थप्ने काम सम्पन्न भैसेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।