काठमाण्डौका विभिन्न ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – निर्मलाका लागि न्याय अभियानले राजधानीको व्यस्त स्थान नयाँ बानेश्वरमा युवाहरुको डी एन ए परीक्षणका लागि भन्दै रगत संकलन गरेर सांकेतिक विरोध गरेको छ ।
पन्तको हत्यामा संलग्न दोषिलाई कारबाही गर्न सरकार असक्षम भएको भन्दै चौतर्फी विरोध भइरहेका बेला निर्मलाको न्यायको पक्षमा उभिएका स्वतन्त्र नागरिकहरु डीएनए परीक्षण कार्यक्रममा सहभागी भएका हुन् ।
हत्यारा पत्ता लगाउन भन्दै सरकारले सामूहिक डीएनए परीक्षण गर्ने तयारी गरिरहेका बेला नागरिकहरुले सरकारलाई दवाव दिन यस्तो कार्यक्रम गरेका हुन् । स्वतन्त्र रुपमा न्यायको पक्षमा उभिएका सर्वसाधरणले शनिबार दिउँसो नयाँ बानेश्वरमा डीएनए परीक्षणका लागि भन्दै रगत दिएका थिए ।
निर्मलाका लागि न्याय अभियानले नयाँ बानेश्वरमा शनिबार संकलीत तीन दर्जन बढी रगत नमुनालाई गृहमन्त्रीलाई बुझाउने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।