भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडाैं - सानिमा जनरल इन्स्याेरेन्स कम्पनी र बैंक अफ काठमाडौंबीच बैंकास्याेरेन्स सम्झौता सम्पन्न भएकाे छ ।
सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाडाैंबीच निर्जीवन बीमासेवा प्रदान गर्ने सम्बन्धमा बैंकास्याेरेन्स सम्झौता सम्पन्न भएको छ । त्सय सम्झौतामार्फत यस सानिमाले आफ्नो थप सेवाहरु उक्त बैंक अफ काठमाडौंकोे विभिन्न शाखामार्फत प्रदान गर्ने छ ।
उच्च प्रविधियुक्त सहज तथा द्रुत सेवामार्फत ग्राहकहरुको चाहनाअनुरुप निर्जीवन बीमा पुर्याउन थप मदत पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक वर्षभित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पुर्याउने लक्ष्य कम्पनीले राखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।