भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
पाल्पा – टुकी बत्ती र र मैनबत्तीको भरमा गुजारा चलाएका पाल्पाको तिनाउ गाउँपालिका ४ सत्यवतीका स्थानीयले बिजुली बत्ति बाल्न पाउने भएका छन् ।
तिनाउ गाउँपालिकाको दुर्गम मानिने सत्यवाती ४ बौरीडाँडा गाउँमा विद्युतको पहुँच नहुँदा त्यहाँका जनता विद्युतीय र सूचना प्रविधिको सेवाबाट बञ्चित रहेका थिए ।
तिनाउ गाउँपलिकाको ६७ लाख ७४ हजार सहयोगमा गाउँमा बिजुली विस्तारको काम भैरहेको छ । विद्युत विस्तारले सत्यवती ४ बौरीडाँडाका १३७ घरधुरीका जनता प्रत्यक्ष लाभान्वित हुने गाँउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।