हाकिमहरुलाई विद्युत प्राधिकरणकाे निर्देशन : चाडबाडका बेला पनि काम गर्नु, सकभर बिदा नबस्नू

 कात्तिक १९, २०७५ सोमबार १५:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चाडपर्वको बेला निमित्त प्रमुख राखेर आफ्नो काम नछाड्न ठूला जलविद्युत केन्द्रका प्रमुखलाई निर्देशन दिएको छ ।

सोमबार पत्र लेखेर प्राधिकरणले चाडबाडको बेला कुनै कर्मचारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर प्रमुखहरु घर जाने गरेको भन्दै सार्वजनिक बिदाको बेला पनि अत्यावश्यक क्षेत्रमा काम नगर्ने छुट नभएको प्रावधान स्मरण गर्न आग्रह गरेको छ ।

प्राधिकरणले चाडबाडको बेला सकभर परियोजनाको साइटमै बस्न र घर जानैपर्ने भए पनि परियोजनामा समस्या आउँदा उपलब्ध हुने र सम्पर्कमा रहने गरी बस्न पनि आग्रह गरेको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया