रुपन्देहीमा ६ जना जुवाडे पक्राउ , २ लाखभन्दा बढीको पटका बरामद

 कात्तिक २०, २०७५ मंगलबार ७:३६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । देवदह २ लखनचोकबाट जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले ६४ हजार नगद र आठ वटा मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो ।  

यस्तै, पछिल्लो ५ दिनको अवधीमा  २ लाख २७ हजार ५ सय १७ मूल्य बराबरको पटका बरामद भएको छ ।
 
प्रदेश ५ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले चाड पर्वका बेला हुने अवान्छित गतिविधि रोक्ने अभियान अन्तर्गत पटका बरामद गरी नष्ट गरिएको जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया