भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
सर्लाही – १९ नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर ज्यान गुमाएका सर्लाही रामनगर बहुर्वाका रामविलास महतोको शव मंगलबार परिवारले बुझेका छन् ।
कार्तिक १३ गते नेकपा कार्यकर्ता र नेपाली कांग्रेसबीचको झडपमा परि कांग्रेस कार्यकर्ता महतोको ज्यान गएको थियो।
उनको आज सर्लाही मनुष्मार नदीमा अन्त्येष्टि गरिएको हो । सरकारले साेमबार परिवारलाई १० लाख रुपैयाँको चेक दिएपछि परिवारले शव बुझेका हुन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।