उपराष्ट्रपति पुनले लगाए शोभा, विमला र शशीको हातबाट भाइटीका

 कात्तिक २३, २०७५ शुक्रबार १४:३८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाउनु भएको छ । उहाँले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाइटीका लगाउनु भएको हो । 

आफ्नो एकमात्र दिदी गृहजिल्ला रोल्पामा रहनु भएकोले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाउनु भयो । उहाँलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाइटीका लगाई दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया