भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – ३ सय ७८ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच ललितपुरमा आजदेखि सञ्चालन हुँदैछ । राजा सिद्धिनरसिंह मल्लको पालादेखि चल्दै आएको कात्तिकनाच विगतमा २७ दिनसम्म देखाइने गरेकोमा बजेट अभावका कारण पोहोर जस्तै १२ दिनमात्र देखाइने भएको छ ।
यसपटक नाच एक महिना देखाउने तयारी भए पनि रकम नहुँदा १२ दिन मात्र सञ्चालन गरिने ने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । पाटनको कृष्ण मन्दिर परिसरमा रहेको डबलीमा बेलुका देखाइने कार्तिक नाच कृष्ण लिलामा आधारित नाच हो । जसमा दिनैपिच्छे फरक फरक नाच देखाइन्छ ।
कात्तिक नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदायको विभिन्न जातिको प्रतिनिधित्व हुने गर्दछ । कात्तिक नाच नेपाल संवत निरन्तर प्रदर्शन भइरहेको नाच हो ।
कात्तिक नाचकाे कार्यक्रम तालिका
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।