बुधबार विशेष : सङ्क्रमितसँगै निको हुने पनि बढे !

 जेठ १४, २०७७ बुधबार २०:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

बुधबार दिनभरका मुख्य खबर :

एकै दिन १ सय १४ जना सङ्क्रमित, उनीहरु कहाँका हुन त ?

थप १ सय १४ मा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ८ सय ८६ पुग्यो

खाडी र मलेसियामा बुधबारकाे काेरोना अपडेट : निको हुनेको सङ्ख्या एक लाख नाघ्यो

 

संविधान संशोधनको कार्यसूची हट्यो, सर्वदलीय सहमति खोज्दै सरकार

'६ दिनदेखि भाेकै रहेका' युवककाे नेपाल–भारत सीमामा ज्यान गयो

सोती घटना : भेरी नदीमा चौथो शव भेटियो

सोती घटना : २० जनाविरुद्ध किटानी जाहेरी

'परिवारले दिने हौसलाले परदेशीको आत्मबल बढाउँछ'

एसईईको मोडालिटी परिवर्तन हुन सक्छ, परीक्षा नै नहुने होइन

सगरमाथाको उचाइ नाप्न चिनियाँ टोली चुचुरोमा पुग्यो

महिनावारी मेरा लागि डर, भय र इज्जत

ईयूले प्रस्ताव गर्‍याे ८२५ बिलियन डलरकाे 'रिकभरी फण्ड'

विदेशको आफू कार्यरत कम्पनीबाटै घरमा पैसा पठाउन सकिने, यस्तो छ प्रक्रिया

ब्राजिलमा काेराेना : अवस्था कति छिटाे बदलियाे, १ देखि २४ हजारभन्दा धेरैकाे मृत्युसम्म

अस्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिता २०२२ मा सर्ने सम्भावना

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया