तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २६ पैसा र बिक्रिदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रिदर ३० रुपैयाँ ३० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३० रुपैयाँ ०४ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ६६ पैसा छ भन बिक्रिदर ३ सय ६४ रुपैयाँ ६४ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ०६ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।