एमालेबाट भीम रावल निष्कासित, बिन्दा पाण्डे र उषाकिरण तिम्सिना...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – सोमबार कोरियन वनको भाउ केही घटेको छ । अरु विदेशी मुद्राको भाउ भने स्थिर छ ।
सोमबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा तोकेको छ । हिजो पनि खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा रहेकोको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा रहेको छ । हिजो आइतबार पनि खरिददर ३० रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १८ पैसा थियो ।
सोमबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।
आज ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ २५ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ २४ पैसा रहेको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ।
रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा बिक्रीदर २७ रुपैयाँ ०३ पैसा तोकेको छ । हिजो पनि खरिददर २६ रुपैयाँ ८९ पैसा बिक्रीदर २७ रुपैयाँ ०३ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको थियो ।
कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ २७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २५ पैसा रहेको छ । हिजो खरिददर ३७० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३७२ रुपैयाँ रहेको थियो ।
यस्तै बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय २७ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय २७ पैसा रहेको थियो ।