नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – सोमबार ओमानी रियालको भाउ केही घटेको छ । अरु विदेशी मुद्रा भने स्थिर छ ।
आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो पनि खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा नै रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ । हिजो आइतबार पनि खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा नै थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको थियो ।
यस्तै ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ ४६ पैसा रहेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको थियो ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा रहेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको थियो ।
कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ०१ पैसा तोकेको छ । हिजो पनि खरिददर ३७८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ०१ पैसा नै रहेको थियो ।
बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४८ पैसा तोकेको थियो ।