नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डरल एककोे खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ ।
यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २८ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकेको छ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५२ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तोकेको छ ।
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७३ पैसा तोकेको छ ।