नेपालमा पहिलो पटक हुन लागेको भलिबल लिगको लोगो र नारा सार्व...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकेको छ ।
यस्तै, ओमानी रियाल १ को खरिददर २९९रुपैयाँ ३७ पैसा तोकेको छ ।
आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २८ पैसा र र बिक्रीदर २७ रुपैयाँ ४२ पैसा तोकेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा तोकेको छ ।
कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १४ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९९ पैसा तोकेको छ ।