नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – रोजगारीको प्रलोभनमा परेर म्यानमार पुगेका पाँच जना नेपालीको उद्धार भएको छ । म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच जना नेपालीलाई उद्धार गरेर नेपाल पठाइएको बैंककमा रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले आग्रह गरेको छ । कसैको प्रलोभनमा परी छिटो धेरै पैसा कमाउने लोभमा कम्बाेडिया, लाओस, म्यानमार र थाइल्यान्डमा वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।
नेपालीहरू ठगिने क्रम बढेको भन्दै परराष्ट्र मन्त्रालयले हिजो ट्राभल एडभाइजरी जारी गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।