कुवेतमा भिसा सकिएकाको तीन महिना म्याद थप हुने

 बैशाख ४, २०७७ बिहिबार १७:४४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतमा रहेका विदेशी नागरिकका लागि तीन महिनाको भिसा स्वत: थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वत: थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुनेछ ।

1 Comments

  • Indra

    April 16, 2020, 7:10 p.m.

    हामीलाई visa थप गर्नुले हाम्रो समस्यको निधन हुदैन ।कृपया हामीलाई नेपाल लैजाने बेवास्ता मिलाउनुपर्छ ।हामी १ महिना देखि रूममा बसेका छौ । चाइना कम्पनीमा हामी बिजोग छौ ।५२ जान नेपाली को उधार गरिदिनु होला।

तपाईको प्रतिक्रिया