कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
काठमाणडाै - मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा कतारको जेलमा रहेका आठ जना नेपालीलाई माफी दिइएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका आठ नेपालीलाई माफी दिनुभएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासकाअनुसार माफी पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भाेगिरहेका नेपाली छन् ।