रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - म्यानमारमा रहेका नेपालीलाइ लिएर जहाज काठमाण्डौ आइपुगेको छ ।
बिहान १० बजेर ५० मिनेटमा म्यानमारबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । जहाजले म्यानमारबाट २५ जना नेपाली बोकेर जहाज आएको विमानस्थल कार्यालयले उज्यालोलाई जानकारी दिएको छ ।
म्यानमारले आफ्नै खर्चमा नेपालीको उद्धार गरिदिएको हो ।