साउदीमा २४ घण्टे निःशुल्क कोरोना जाँच केन्द्र

 जेठ २८, २०७७ बुधबार १२:४२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ साउदीमा हुनुहुन्छ र कोरोनाको लक्षण देखिएको छ भने अब साउदी सरकारले तोकेको ठाउँमा गएर जाँच गराउन सकिने भएको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयले कोरोनाको लक्षण देखिएकालाई जाँच गराउन २४ घण्टे निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको र तोकेको ठाउँमा गएर जाँच गराउन सकिने साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

यी ठाउँमा गएर जाँच गराउन सकिन्छ :

सुलैमनिया , अल जरा दिया, असिर बद्र सनी, अल ओरैजा, अल औसत, अल मन्सूरह, अल मानर, फुता, अल हाम्रा, अल नसिम र अल रायेद ताेकेकाे छ । 

सुलैमनिया केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

अल जरा दिया केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

असिर बद्र सनी केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

अल औसत केन्द्रकाे लाेकेश थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

अल ओरैजा केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

अल मन्सूरह केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

अल मानर केन्द्रकाे लाेकेश थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

 फुता केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

अल हाम्रा केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

अल नसिम केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

अल रायेद केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

अन्य केन्द्रहरु

अल कासिममा रहेका केन्द्रहरु लिंक सहित

https://www.moh.gov.sa/HealthAwareness/Tataman-clinics/Pages/Al Qassim aspx

हायेलमा रहेका केन्द्रहरुकाे बारेमा थाहा पाउँन याे लिंकमा जानुहाेस्

https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/Hail.aspx

हफरुल बातिनमा रहेका केन्द्रहरुकाे बारेमा थाहा पाउँन याे लिंकमा जानुहाेस्  

https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/Hafr-al-batin.aspx

अलजौफमा बातिनमा रहेका केन्द्रहरुकाे बारेमा थाहा पाउँन याे लिंकमा जानुहाेस् 

https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/al-jouf.aspx

पूर्वी छेत्रमा रहेका केन्द्रहरुकाे बारेमा थाहा पाउँन याे लिंकमा जानुहाेस् 

https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/eastern-region.aspx

अल अहसामा रहेका केन्द्रहरुकाे बारेमा थाहा पाउँन याे लिंकमा जानुहाेस् 

https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/Al-Ahsa.aspx

अन्य छेत्रहरुमा तलको लिंकमा हेर्नुस

https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/default.aspx

2 Comments

  • Sadhana Nirantar

    June 10, 2020, 1:48 p.m.

    यो पिक्चर किन हो ? लोकेसनको लिंकमा क्लिक नै हुन्न ...कसरी कुन ठाउँमा छ , कसरी पत्ता लाग्छ ...खुले लिंक राख्नुपर्छ नि /

  • Teknath timilsina

    June 10, 2020, 1:38 p.m.

    Hi

तपाईको प्रतिक्रिया