घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनशिपको तयारी पूरा
असोज २२, २०८१ मंगलबार
काठमाण्डौ – तपाईँ साउदीमा हुनुहुन्छ र कोरोनाको लक्षण देखिएको छ भने अब साउदी सरकारले तोकेको ठाउँमा गएर जाँच गराउन सकिने भएको छ ।
साउदीको स्वास्थ्य मन्त्रालयले कोरोनाको लक्षण देखिएकालाई जाँच गराउन २४ घण्टे निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको र तोकेको ठाउँमा गएर जाँच गराउन सकिने साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
सुलैमनिया , अल जरा दिया, असिर बद्र सनी, अल ओरैजा, अल औसत, अल मन्सूरह, अल मानर, फुता, अल हाम्रा, अल नसिम र अल रायेद ताेकेकाे छ ।
सुलैमनिया केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
अल जरा दिया केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
असिर बद्र सनी केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
अल औसत केन्द्रकाे लाेकेश थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
अल ओरैजा केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
अल मन्सूरह केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
अल मानर केन्द्रकाे लाेकेश थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
फुता केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
अल हाम्रा केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
अल नसिम केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
अल रायेद केन्द्रकाे लाेकेशन थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।
अल कासिममा रहेका केन्द्रहरु लिंक सहित
https://www.moh.gov.sa/HealthAwareness/Tataman-clinics/Pages/Al Qassim aspx
हायेलमा रहेका केन्द्रहरुकाे बारेमा थाहा पाउँन याे लिंकमा जानुहाेस्
https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/Hail.aspx
हफरुल बातिनमा रहेका केन्द्रहरुकाे बारेमा थाहा पाउँन याे लिंकमा जानुहाेस्
https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/Hafr-al-batin.aspx
अलजौफमा बातिनमा रहेका केन्द्रहरुकाे बारेमा थाहा पाउँन याे लिंकमा जानुहाेस्
https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/al-jouf.aspx
पूर्वी छेत्रमा रहेका केन्द्रहरुकाे बारेमा थाहा पाउँन याे लिंकमा जानुहाेस्
https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/eastern-region.aspx
अल अहसामा रहेका केन्द्रहरुकाे बारेमा थाहा पाउँन याे लिंकमा जानुहाेस्
https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/Al-Ahsa.aspx
अन्य छेत्रहरुमा तलको लिंकमा हेर्नुस
https://www.moh.gov.sa/HealthAwareness/Tataman-Clinics/Pages/default.aspx
Sadhana Nirantar
June 10, 2020, 1:48 p.m.यो पिक्चर किन हो ? लोकेसनको लिंकमा क्लिक नै हुन्न ...कसरी कुन ठाउँमा छ , कसरी पत्ता लाग्छ ...खुले लिंक राख्नुपर्छ नि /
Teknath timilsina
June 10, 2020, 1:38 p.m.Hi