कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा जान आज ४१० जनाले पुन: श्रम स्वीकृति लिएका छन् ।
सरकारले बिदामा आएका,भिसा र करारको अबधि भएकालाई पुन: श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै आज सोमबार मात्रै १९ देशका लागि ४१० जनाले पुन: श्रम स्वीकृति लिएका छन् ।
सबैभन्दा धेरै १९२ जनाले यूएई जान पुनः श्रम स्वीकृति लिएका छन् । त्यसैगरी जापानका लागि ८९, मलेसियाका लागि २४ जना, कतारका लागि ४१ जना, बहराइनका लागि ६, ब्रुनाइका लागि ७,जोर्डनका लागि १ जना, कुवेतका लागि ११ जना, लेवनानका लागि एक जना, चीनका लागि ८ जना, माल्दिभ्सका लागि ३ जना, माल्टाका लागि ५ जना,ओमानका लागि ३ जना र पोल्याण्डका लागि ९ जनाले पुन : श्रम स्वीकृति लिएका हुन् ।
यस्तै, कोरियाका लागि २ जना, रोमानियाका लागि ४ जना, सेसल्सका लागि दुई जना, यूगाण्डाका लागि १ जना र अमेरिकाका लागि १ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
सरकारले असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थाले पनि नयाँका लागि भने श्रम स्वीकृति खुला गरेको छैन ।
Abishek sah
July 8, 2020, 6:35 p.m.नयाँ भीसा कहिले दिन्छ ??
Dhyan Bahadur Tamang
July 7, 2020, 1:26 p.m.दुबई फर्कनको लागि के के गर्ने होला ??
Ravi Adhikari
July 6, 2020, 7:53 p.m.I have a Shram, but already date exp m so I need a new shram or not ?
Hari Kumar Mandal
July 6, 2020, 7:32 p.m.खुशी लाग्यो , यस्तो समाचार सुन्न पाईयो। बिदा गएका कामदारको रोजगारी गुम्नबाट बच्यो / हरि कुमार मण्डल हाल मलेशिया मोबाईल नं 0102185322