क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – सरकारले युवा उद्यमीलाई सरकारले १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गर्दै युवा उद्यमीलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलब्ध गराउने बताउनुभएको हो । स्टार्टअप व्यवसायको दर्ता एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध हुने उहाँले बताउनुभयो ।
Binod Bhattarai
May 29, 2021, 7:57 p.m.प्रक्रिया के छ कसरि हाेला ।
Pukar thapa
May 29, 2021, 7:02 p.m.Very good news...thank you sir...i am a certified motorcycle mechanic. I have passed level 2 from ctevt..and been working since long time...but i have a vision of having my own business ...so this programme could help me for my better future...could you please clarify that about the procedure of getting loan to run a small business...thank you...
Hemant shrestha
May 29, 2021, 6:12 p.m.गर्नुपर्ने चाहिं के हो ?