फाल्गुनन्द गोल्डकप : पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र फिदि...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – तपाईँ विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०८ पैसा तोकेको छ ।
साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा तोकेको छ ।
कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
यस्तै, यूएई दिर्हामको १ को खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोकिएको छ ।
मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
आज आइतबार कुवेती दिनार १ को खरिददर ३९१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९३ रुपैयाँ ५९ पैसा छ ।
बहराइन दिनारको एकको खरिददर ३१३ रुपैयाँ २५ पैसा तथा बिक्रीदर ३१५ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा तोकिएको छ ।