पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
निर्मला पन्तको वलात्कार र हत्यापछी दिनहूँ जसो वलात्कार र हत्याका समाचारहरू आइरहेका छन् । आखीर कैले सम्म सरकार चुप भएर बस्ने हो । वलात्कार जस्तो जघन्य अपराध गर्नेलाई कडा सजायको व्यवस्था गर्न सरकार किन डराउँछ ?
बेलायतका सांसदहरूले नेपालीहरूको स्वास्थ्यमा चासो र चिन्ता लिनुभएको समाचार सुनेर र पढेर हर्षले मन खुसी भयो । नागरिकको हरेक सुखदुःखमा चासो राखेर काम गर्ने प्रेरणा हाम्रो देशको सांसदहरुलाई पनि मिलोस् ।
थप पढ्नुहोस्महिलाहरुलाई पैसाको लोभ देखाएर ललाई फकाई, घुमाई फिराई विदेशी भूमिमा पुर्याउने काम दलालले गरेको सुनिन्छ । यस्ता मानव तस्करलाई सरकारले खोजीखोजी कारबाही गरोस् ।
थप पढ्नुहोस्बाघ सडकमा आएको कि सडक बाघको घरमा गएको ? निकुञ्जको बीचमा सडक भएपछि बाघ कता जानु त ?
थप पढ्नुहोस्सरकारले राम्रो काम गर्दा पनि हामी नागरिक सन्तुष्ट छैनौँ । किनकी एकथोक भनिन्छ, अर्कोथोक गरिन्छ ।
थप पढ्नुहोस्माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार
माघ १०, २०८१ बिहिबार